सुदुर पश्चिमोत्तर
खिमराज चालिसेचंडिगढ, ४ जुन । भर्खंरै नेपाल सरकारले विवादित नागरिकता विधेयकलाई राष्ट्रपतिद्वारा प्रमाणित गराईएको कदमलाई नेपाली राष्ट्रिय हित विरुद्धको कदम भएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गतका...
पुरा पढ्नुहोसचंडिगढ । भारतको पंजाब राज्यको होशियारपुरबाट 14 वर्षीया नेपाली बालिका बेपत्ता भएकी छन् । स्थानीय स्कुलमा कक्षा 8 मा अध्ययनरत बालिका जानकी गिरी 19 मई 2023 देखि बेपत्ता भएकी हुन् । बालिका लापत्ता भएसँगै खोजतलासमा...
पुरा पढ्नुहोसचंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको हरियाणाको अम्बालामा एरिया समिति गठन भएको छ । सुदूर पश्चिमोत्तर क्षेत्रको अम्बाला नगर समिति अन्तर्गत बलदेब नगरमा एरिया समिति गठन भएको हो । नगर सचिव बाबुराम भुसालको...
पुरा पढ्नुहोसखिमराज चालिसे जालन्धर । जालन्धरमा सांस्कृतिक टिमको पुनर्गठन भएको छ । भारतस्थित नेपालीहरूमा प्रगतिशील र जनवादी संस्कृतिको विकास गर्दै हक अधिकार र न्यायको पक्षमा सचेत समर्पित र संगठित गर्दै आइरहेको मूल प्रवाह अखिल भारत...
पुरा पढ्नुहोसखिमराज चालिसे, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सुदूर पश्चिमोत्तर क्षेत्रभरिका नगर समितिमा सन्देशसभा सम्पन्न गरेको छ । गत अप्रिल २९–३० (२०२३) मा “प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि सङ्घघर्ष गरौँ, भारतस्थित नेपालीहरूको हकहित...
पुरा पढ्नुहोसचंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर उपाध्यक्ष बालाराम न्यौपाने र महिला नगर सदस्य सोभादेवि न्यौपानेलाई प्रवासबाट बिदाइ गरिएको छ । भारतमा सरकारी रोजगारीबाट सेवानिवृत्त भएपछि स्वदेश जाने स्वैच्छिक चाहना अनुसार...
पुरा पढ्नुहोसरोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रको रोपड नगरबाट मूल प्रवाहका तीन जना नेताहरुलाई स्वदेश बिदाइ गरिएको छ । एरिया सदस्य यज्ञप्रसाद सापकोटा र महिला सदस्य मायादेवी सापकोटा एवम् एरिया...
पुरा पढ्नुहोसअम्बाला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिको अध्यक्षमा प्रेम सापकोटा चयन हुनुभएकाे छ । समितिकाे १० औं सम्मेलनले सापकोटाको अध्यक्षतामा ५५ सदस्यीय क्षेत्रीय समिति चयन गरेको छ । सम्मेलनको उद्घाटन राष्ट्रिय...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सुदूर पश्चिमोत्तर क्षेत्रब्यापी रुपमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ । १३४ औँ अन्तर्राष्ट्रि श्रमिक दिवसका अवसरमा सोमबार विभिन्न कार्यक्रम गरी मूल प्रवाहले मजदुर...
पुरा पढ्नुहोसअम्बाला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिको दशौं सम्मेलन हरियाणा प्रदेशको ऐतिहाँसिक शहर अम्बालामा भव्य रुपमा सम्पन्न भएको छ । २९-३० अप्रेल २०२३ मा सम्पन्न सो सम्मेलनको उद्घाटन...
पुरा पढ्नुहोस









