सुदुर पश्चिमोत्तर

मूल प्रवाहका नेता सापकोटा दम्पतीको विदाई

चन्डिगढ । मूल प्रवाह रोपड नगर समितिले ३ अगस्त २०२५ को प्रेम सापकोटा र सिता सापकोटालाई मूल प्रवाहको संगठनबाट ससम्मान विदाई गरेको छ । रोपडमा सन १९९० देखि मूल प्रवाहको सदस्यता लिएर विभिन्न जिम्वेवारीहरू निरन्तर सक्रियता...

पुरा पढ्नुहोस
संगरुरमा प्रगतिशील तिज तैयारी भेला सम्पन्न

खिमराज चालिसे चंडीगढ़, 4 अगस्त 2025, भारतको पंजाब राज्यको संगरुरमा मूल प्रवाह नगर समितिको आयोजनामा २०८२ को प्रगतिशील हरितालिका तिजको तैयारी भेला हिजो आईतवार ३ अगस्त २०२५ को सम्पन्न सम्पन्न भएको छ।भेलाको उदघाटन मूल प्रवाह...

पुरा पढ्नुहोस
मृगौला पीडितलाई मूल प्रवाहले गर्यो आर्थिक सहयोग

चन्डिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पंजाब राज्यको पटियालामा मृगौला पीडित गोपाल सुनारलाई हिजो ८ जुलाई २०२५ को आर्थिक सहयोग गरेको छ । प्युठान जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ६, लिबाङ्ग घर...

पुरा पढ्नुहोस
मोहन वैद्यको पार्टी परित्याग गरि दर्जनौं कार्यकर्ता मूल प्रवाहमा प्रवेश

चन्डिगढ (भारत) । हरियाणा राज्यको हिसारमा क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल निकट अखिल भारत नेपाली एकता समाजबाट दर्जनौँ कार्यकर्ताले विद्रोह गरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेका छन् । जुलाई ११, २०२५ का दिन...

पुरा पढ्नुहोस
क्यान्सर पिडित लोक बहादुरको उपचारार्थ मूल प्रवाहले गर्यो सहयोग

खिमराज चालिसे चंडिगढ २९ जुन २०२५ चंडिगढ भारतको चंडिगढ सेक्टर ३३ मा कार्यरत क्यान्सर पिडित पाल्पाका लोक बहादुर खाम्चाको उपचारार्थ मूल प्रवाह चंडिगढले नेरू ३३६००/- आर्थिक सहयोग गरेको छ। पाल्पा जिल्ला रैनादेवी छहरा गाउपालिका वार्ड नम्बर...

पुरा पढ्नुहोस
भारतको चंडिगढ मोहालीमा मूल प्रवाहको टोल समिति गठन।

चंडिगढ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको चंडिगढ नगर समितिद्धारा संचालित मोहाली एरिया स्थित सेक्टर ६६ मा २२ जुन २०२५ को मूल प्रवाहको टोल समिति गठन गरिएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश...

पुरा पढ्नुहोस
हिसारमा मूल प्रवाहका सम्युक्त एरिया भेलाहरु सम्पन्न, साथै प्रतिभाशाली खेलाडिलाई सम्मान

खिमराज चालिसे चंडिगढ भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाहका एरिया समितिहरुका सम्युक्त भेला हिजो २२ जुन २०२५ को आईतबार भव्यरुपमा सम्पन्न भएका छन । भेलाको उदघाटन मूल प्रवाहका केन्द्रीय सदस्य एंव सुदुर पश्चिमोत्तर क्षेत्रिय अध्यक्ष तारा सोमरेले...

पुरा पढ्नुहोस
नेता ठाकुर पौडेलको निधन

काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर सदस्य ठाकुर पौडेलको निधन भएको छ । प्युठान जिल्लाको मल्लरानी गाउँपालिका–३ बरबोटका ४६ वर्षीय पौडेलको भारतको पंजाब राज्यको संगरुरस्थित कोठामा सुतेको अवस्थामा ४ जुन...

पुरा पढ्नुहोस
साउदी एकता समाजद्वारा ठाकुर पौडेलप्रति श्रद्धाञ्जली

काठमाडौँ । साउदी अरब नेपाली एकता समाजले भूतपूर्व केन्द्रीय सदस्य ठाकुर पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । महासचिव हरिप्रसाद शर्माको हस्ताक्षरमा २०८२ जेठ २२ गते बिहीबार शोकवक्तव्य सार्वजनिक गर्दै समाजले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त...

पुरा पढ्नुहोस
अम्बालामा ट्रेनको चपेटामा परि लाल बहादुरको मृत्यु

अम्बाला । हरियाणा राज्यको अम्बालामा ट्रेनको चपेटामा आएर ७४ वर्षिय लाल बहादुर नेपालीको ४ जुन २०२५ को दुखद निधन भएको छ। अम्बाला स्थित बलदेब नगर फाटकमा रेलको चपेटामा आएका लालबहादुर नेपाली, मूल प्रवाहका गतिविधिलाई सहयोग...

पुरा पढ्नुहोस