उत्तर मध्य भारत

प्रयागराजमा प्रगतिशील तीज कार्यक्रम भव्यताका साथ सम्पन्न

प्रयागराज, 24 अगस्त 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रयागराज नगर समिति महिला विभागको आयोजनामा प्रगतिशील तीज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि मध्य-उत्तर भारत क्षेत्रीय समितिका कोषाध्यक्ष तथा...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा भोपालमा तिजी सांस्कृतिक कार्यक्रम सम्पन्न

भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिले तिजको पुर्व सन्ध्यामा तिजी सांस्कृतिक कार्यक्रम सम्पन्न पारेको छ । कार्यक्रमको अध्यक्षता लक्ष्मी रोकाले र सञ्चालन रिना जिसीले गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुको...

पुरा पढ्नुहोस
बहुबिवाहा कानुनलाई, गरौ बहिस्कार

तीजको गितसोनु थापा, (भोपाल)एउटा कुरा भन्छु मैले, सुनौ सबै नारी हो, हाम्रो देशको कानुन, हाम्लाई भारि भो ।बाट्नै पर्ने सिन्दुर मेरो, थिएननी रहर, के के सुन्दै छु आज मैले, नौलो खबर ।संसदमा नेताहरु, कुर्चि टेबल हल्लाउँदै, पुरुषलाई...

पुरा पढ्नुहोस
भोपालमा १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्पन्न

भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति भोपालद्वारा १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्पन्न गरिएको छ । कार्यक्रमको सञ्चालन नगर समिति सह सचिव कृष्ण पचभैयाले र अध्यक्षता भोपाल नगर समितिका अध्यक्ष रमेश...

पुरा पढ्नुहोस
११५ औं अन्तर्राष्ट्रिय महिला दिवस भोपालमा भव्य रूपमा सम्पन्न

भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति, भोपाल द्वारा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमको सञ्चालन श्रीमती सरिता पचभैयाले गर्नुभएको थियो भने, कार्यक्रमको अध्यक्षता श्रीमती लक्ष्मी रोका...

पुरा पढ्नुहोस
प्रयागराज ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

प्रयागराज । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य उत्तर भारत क्षेत्रीय समितिद्वारा संचालित प्रयागराज नगर समितिको आयोजनामा र महिला नगर विभागको तर्फदेखि आमसभाको आयोजन गरी मनाइयो । अध्यक्षता महिला विभाग की प्रमिला सुवेदीले...

पुरा पढ्नुहोस
भोपालमा बनभोज कार्यक्रम सम्पन्न

भोपाल । मूल प्रवाह अखिल भारत नेपाली समाज भोपाल नगर समितिद्वारा बर्ष बनभोज कार्यक्रम सम्पन्न गरेको छ । मूल प्रवाह भोपालद्वारा नेपाली परम्परा, रितिरिवाज, संस्कृतिको जगेर्ना गर्दै, रोजगारीको खोजीमा भारत प्रवासमा रहेपनि विभिन्न कार्यक्रमहरू प्रगतिशील...

पुरा पढ्नुहोस
मूल प्रवाह भोपाल नगर समितिद्वारा सञ्चालित बर्ष २०८१ को जनवादी देउसी भैलो सम्पन्न

भोपाल । मूल प्रवाह अखिल भारत नेपाली समाज भोपाल नगर समितिद्वारा सञ्चालित बर्ष २०८१ को जनवादी देउसी भैलो अक्टुबर ३१ नोभेम्बर १, २, ३ र १० पाँच दिनसम्म भोपालमा बसोबास गर्ने नेपालीहरूको घर दैलोमा...

पुरा पढ्नुहोस
एकता मञ्च उत्तर भारत राज्य समितिका सदस्य किसन खड्का मूल प्रवाहमा प्रवेश

कानपुर, १७ नोभेम्बर । अखिल भारत नेपाली एकता मञ्च उत्तर भारत राज्य समितिका सदस्य किसन खड्काले सो संगठन परित्याग गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको छ । त्यसैगरि सोही संगठनका...

पुरा पढ्नुहोस
भोपालमा बर्ष २०२४ को देउसी भैलो समापन

कृष्ण पचभैया भोपाल, मध्य प्रदेश । मूल प्रवाह अखिल भारत नेपाली समाज भोपाल नगर समितिद्वारा सञ्चालित बर्ष २०८१ को जनवादी देउसी भैलो अक्टूबर ३१ नोभेम्बर १, २, ३ र १० दिन गरि पाँच दिनसम्म भोपालमा...

पुरा पढ्नुहोस