राजनीति

कार्यकर्ताहरूमा हुनपर्ने आवश्यक गुणहरू

एउटा सङ्गठनकर्ता स्वंयमा एउटा रुख हो । उ जहा बिरुवा बनेर पस्छ, त्यहाँ बस्छ, जराहरू (सैद्धान्तिक ज्ञान) फैलाउँदै हाँगाबिंगा रुपी कार्यकर्ताहरू समेत जन्माउँदै जान्छ । त्यती मात्र होइन, आफ्‌नो आसपासमा धेरै कार्यकर्तारुपी रुखहरू पनि...

पुरा पढ्नुहोस
देशको असामान्य स्थितिका लागि ओली सरकार जिम्मेवार : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले देशको वर्तमान असामान्य स्थितिका लागि केपी शर्मा ओलीको सरकारलाई जिम्मेवार बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ भदौ २७ गते साँझ प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो...

पुरा पढ्नुहोस
मूल प्रवाहले भारतमा रहेका नेपालीका समस्याप्रति राजदूतको ध्यानकर्षण गरायो

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतस्थित नेपालीका विभिन्न समस्यालाई लिएर डा. शंकरप्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएको छ । अध्यक्ष पे्रम पौडेलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सो ज्ञापन पत्र बुझाएको हो ।...

पुरा पढ्नुहोस
राजेन्द्र वाग्लेको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक

काठमाडौँ । उपन्यासकार राजेन्द्र वाग्लेले लेख्नुभएको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक भएको छ । साहित्यक पत्रकार संघको आयोजना र भुँडीपुराण प्रकाशन सहआयोजनामा आज उक्त कृतिको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा, वरिष्ठ समालोचक प्रमोदप्रधान,...

पुरा पढ्नुहोस
वर्तमान अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिप्रति नेकपा (मसाल)को राजनीतिक व्याख्या र दृष्टिकोण

(यही २०८२ श्रावण ९ र १० गते बसेको नेपाल कम्युनिस्ट पार्टी (मसाल)को केन्द्रीय समितिको बैठकमा महामन्त्री कामरेड मोहनविक्रम सिंहद्वारा प्रस्तुत तथा पारित राजनीतिक प्रतिवेदन) नेकपा (मसाल)को यो बैठकमा हामीले देशको राजनीतिक स्थिति र पार्टीका सङ्गठनात्मक...

पुरा पढ्नुहोस
सन् १९५० को सन्धि र भारतस्थित नेपालीहरूको समस्या

ठाकुर खनाल ## सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धि भएको ७५ वर्ष भएको छ । यो ७५ वर्षको अवधीमा धेरै परिवर्तन भएका छन्, पहिले जस्तो अवस्था छैन । सन् १९५० को अवधीलाई...

पुरा पढ्नुहोस
भ्रष्टाचारको जगमा टिकेकाहरूले स्वच्छ छविको दावा गर्नु हाँस्यास्पद : पौडेल

विन बहादुर रेग्मी ## सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत चार एरिया समितिरूको सम्मेलन संयुक्त रुपमा सम्पन्न भएको छ । सम्मेलन केन्द्रीय अध्यक्ष प्रेम पौडेलको प्रमुख आतित्थ्यता एवं समुद्घाटनमा...

पुरा पढ्नुहोस
प्यालेस्टाइनको समस्या नेपालमा पनि आउन सक्छ : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टाइनको समस्या नेपालमा पनि आउन सक्ने सम्भावना भएको बताउनु भएको छ । केसीले सो धारणा अमेरिकी तथा इजरायली साम्राज्यवादले प्यालेस्टाइन र इरानलगायत माथि थोपरेको युद्धको विरोध गर्दै...

पुरा पढ्नुहोस
साम्राज्यवादी युद्ध विरुद्ध नौ वामको अन्तरक्रिया

धनवीर पुन मगर/गोविन्दकुमार शर्मा, काठमाडौं । इरान र प्यालेस्टाइनमाथि इजरायल र अमेरिकाको आक्रमण विरुद्ध नौ वामपन्थी पार्टी तथा व्यक्तित्वहरूले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । ‘इरान र प्यालेस्टाइनमाथिको अमेरिकी र इजरायली आक्रमण बन्द गर’ नाराका...

पुरा पढ्नुहोस
काठमाडौँमा हुने अन्तर्राष्ट्रिय महिला गोष्ठीको तयारी तीव्र

काठमाडौँ । आगामी मङ्सिर ११ देखि १४ गतेसम्म काठमाडौँमा प्रस्तावित अन्तर्राष्ट्रिय महिला गोष्ठीको तयारी तीव्र पारिएको छ । २०८२ असार १ गते आइतबार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय भवनको सभाकक्षमा बैठक बस्दै महिला सङ्गठनले तयारी तीव्र...

पुरा पढ्नुहोस