राजनीति
तौलिहवा । माधव भाटक्षेत्री आफ्नै घर अर्थात् राष्ट्रिय जनमोर्चामा फर्किनुभएको छ । २०८० भदौ १५ गते शुक्रबार सामाजिक सञ्जालमा प्रेसवक्तव्य जारी गर्दैै उहाँ राजमोमा फर्किनुभएको हो । पुन: राजमोमा फर्किँदै गर्दा जारी गर्नुभएको उक्त प्रेसवक्तव्यमा आफू भ्रमवश...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले भदौ ९ गते शनिबार कैलालीको धनगढीमा सम्पन्न पत्रकार सम्मेलनमा सङ्घीयताको पक्षमा अभिव्यक्ति नदिएको स्पष्टीकरण दिनुभएको छ । धनगढीका विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमले महामन्त्री सिंहले गणतन्त्र र सङ्घीयतामाथि...
पुरा पढ्नुहोसकाठमाडौँ । सहिद सरोज शर्मा (शोभाखर धनञ्जय) को सैँतिसौँ स्मृतिदिवस (भदौ ११) मा नेकपा (मसाल) ले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० भदौ ११ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले...
पुरा पढ्नुहोसबागलुङ बजार । राष्ट्रिय जनमोर्चा बागलुङका जनप्रतिनिधिका दुईदिने कार्यशाला सम्पन्न भएको छ । २०८० भदौ ८ र ९ गते बागलुङ बजारमा उक्त प्रशिक्षण सम्पन्न भएको हो । कार्यशालाको उद्घाटन भदौ ८ गते शुत्रबार राजमो पूर्व केन्द्रीय सचिव...
पुरा पढ्नुहोसकाठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) ले सरकारले एम.सी.सी. कार्यान्वयन गर्न लागेकोमा त्यसको विरोध गरेको छ । अध्यक्ष लोकराज भुसालद्वारा २०८० भदौ १० गते आइतबार जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो । भदौ ८ गते...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले आठ जना प्रहरी र एक जना बालकको नृशंस हत्या तथा ३६ जना प्रहरी घाइते हुने गरी भएको २०७२ भदाँै ७ गतेको कैलाली टीकापुर घटनालाई राजनीतिक नमान्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत...
पुरा पढ्नुहोसनेपालगञ्ज । राष्ट्रिय जनमोर्चाका पुराना कार्यकर्ता लोकबहादुर खड्का आफ्नै मूल घर राजमोमा फर्किनुभएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ का खड्का केही समयअघि फुटपरस्तहरुको भ्रममा परी सो समूहमा सामेल हुनुभएको थियो । बुधबार एक विज्ञप्ति प्रकाशित...
पुरा पढ्नुहोसदेवनाथ योगी (डोटी) करिब दुई वर्षअघि सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाबाट एउटा समूह माओवादीमा सामेल भयो । उनीहरुमध्ये केहीले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चालाई गालीगलौज गर्ने, साथीहरुका बीचमा भ्रम पार्ने, भड्काउन गर्न थाले । हाम्रा सोझा सिधा साथीहरु...
पुरा पढ्नुहोसहैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्यदक्षिण क्षेत्रीय महिला विभागको आयोजनामा हैदरावादको सेकेन्दरावादमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसी प्रमुख प्रशिक्षक रहनुभएको सो कार्यक्रम जुलाई ३०,...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले देशमा प्रतिगमनको खतरा झन् गम्भीर बन्दै गएको निष्कर्ष निकालेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० साउन १३ गते शनिबार सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा यस्तो विश्लेषण अगाडि सारिएको हो । वक्तव्यमा...
पुरा पढ्नुहोस









