राजनीति

राष्ट्रिय जनमोर्चाले आयोगमा बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं । राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाएको छ । राजमोले बुझाएको बन्दसूचीमा प्रतिनिधसभातर्फ कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको नाम पहिलो नम्बरमा छ । राजमोले सोमबार आयोग पुगेर चौँथो नम्बरमा समानुपातिक सूची बुझाएको हो...

पुरा पढ्नुहोस
साम्राज्यवादीहरू राष्ट्रिय जनमोर्चालाई संसद्मा देख्न चाहान्नन् : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादले राजमोलाई संसद्मा देख्न नचाहेको बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) काठमाडौँको २०७९ भदौ २४ गते शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा कक्षमा आयोजित जिल्ला...

पुरा पढ्नुहोस
लेनिन शताब्दी स्मृतिदिवस, नेकपा स्थापनाको हीरक जयन्ती र मसालको नवौँ महाधिवेशन सँगसँगै

काठमाडौँ । नेकपा (मसाल) ले लेनिनको शताब्दी स्मृतिदिवस, नेकपा स्थापनाको हीरक जयन्ती र नवौँ महाधिवेशनसहितका तीनओटा अभियान सँगसँगै सञ्चालन गर्ने भएको छ । त्यसका लागि महामन्त्री मोहनविक्रम सिंहको नेतृत्वमा पार्टी प्रवक्ता रामप्रकाश पुरीसहितको पाँच सदस्यीय...

पुरा पढ्नुहोस
सहिद सरोज शर्माको छत्तिसौँ स्मृतिदिवसमा नेकपा (मसाल) को श्रद्धाञ्जली

काठमाडौँ । सहिद सरोज शर्मा (शोभाखर धनञ्जय) को छत्तिसौँ स्मृतिदिवसको अवसरमा नेकपा (मसाल) ले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७९ भदौ ११ गते प्रेसवक्तव्य जारी गर्दै पार्टीले सहिद सरोज शर्माप्रति श्रद्धाञ्जली...

पुरा पढ्नुहोस
‘राष्ट्रपति संस्थाकै मर्यादाको ख्याल गरिएन’

मत विभाजनअघि छलफलमा भाग लिँदै प्रतिपक्षी एमालेका सांसदहरूले नागरिकता विधेयकमा सत्ता गठबन्धन एकलौटी रूपमा अघि बढेको आरोप लगाएका थिए।काठमाडौं : मुलुकको अभिभावक राष्ट्रपति संस्थाको मर्यादाको ख्यालै नगरी प्रतिनिधिसभाले नागरिकता विधेयकलाई ‘जस्ताको तस्तै’ पारित गरेको भन्दै...

पुरा पढ्नुहोस
चुनाव जित्नकै लागि पार्टीको एजेण्डा छाडेर गठबन्धन गर्दैनौँ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनाव जित्नकै लागि आफ्नो पार्टीको एजेण्डा छाडेर गठबन्धन नगर्ने बताएका छन् । प्रगतिशिल पत्रकार संघ बागलुङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले पार्टीको सिद्धान्त र एजेन्डा छाडेर चुनाव...

पुरा पढ्नुहोस
नागरिकता विधेयकः राष्ट्रपतिसमक्ष पुनः पेश भए के हुन्छ ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेश गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरुको राय छ । पहिलो पटक पुनःविचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा फिर्ता पठाए पनि अब पुनःविचारका लागि...

पुरा पढ्नुहोस
उचित सिट बाँडफाँट नभए जनमोर्चा गठबन्धनको पछि लाग्दैन : सचिव पुरी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले उचित तरिकाले सिट बाँडफाँट नभए गठबन्धनको पछि नलाग्ने स्पष्ट पार्नुभएको छ । बुधबार बसेको पाँचदलीय गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठकपछि सचिव पुरीको यस्तो चेतावनी आएको हो । कार्यदलका सदस्यसमेत...

पुरा पढ्नुहोस
अंगीकृति र वंशजको नागरिकतामा समय सीमा तोकौं : पौडेल

काठमाडौं । सांसद दुर्गा पौडेलले समय सीमा तोकेर मात्रै  अंगीकृत नागरिकता र वंशजको नागरिकता दिने व्यवस्था गर्नुपर्ने माग गरेकी छन्। नागरिकता विधेयक- २०७९ पारित गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पौडेलले खुला रुपमा अंगीकृत नागरिकता...

पुरा पढ्नुहोस
राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउनु आपत्तिजनक : राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले संशोधनका लागि संसदमा फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउनु आपत्तिजनक भएको बताएको छ । सत्तारुढ दलहरुले राष्ट्रपतिले संसदमा पुनःविचारको लागि फिर्ता गरेको नागरिकता विधेयक पुनः जस्ताको तस्तै संसदमा...

पुरा पढ्नुहोस