समाचार
काठमाडौं । राष्ट्रिय सभा सदस्य राजेश विक (तुलप्रसाद विश्कर्मा) ले नागरिकता विधेयकले हाम्रा सन्ततीको अधिकारमाथि कुठाराघात गरेको बताउनुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय...
पुरा पढ्नुहोसरियाद । सउदी अरब नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष गणेश पोख्रेल मातृशोकमा पर्नुभएको छ । कोषाध्यक्ष पोख्रेलकी ७९ वर्षीय आमा गोमा पोख्रेलको २०७९ साउन ६ गते शुक्रबार दाङमा निधन भएको हो । यसै सन्दर्भमा सउदी अरब नेपाली...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रघाती भएको ठहर गरेको छ । नेपालको भूराजनीतिक अवस्थाका कारण अत्यन्त कडा नागरिकता नीति अपनाउनुपर्नेमा विदेशीहरूप्रति खुकुलो नीति अपनाएर राष्ट्रघात गरिएको मसालको ठहर...
पुरा पढ्नुहोसचेन्नई, २४ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको दशौं सम्मेलन ऐतिहाँसिक रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गर्नुभएको थियो । केसमान...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रवार संसद बैठकमा बोल्दै सांसद पौडेलले सरकारलाई यस्तो...
पुरा पढ्नुहोसकाठमाडौं । संसदबाट नागरिकता विधेयक बहुमतले पारित भएको छ। शुक्रबार बसेको संघीय प्रतिनिधिसभा बैठकले नागरिकता विधेयक बहुमतले पारित गरेको हो । यसअघि राज्य व्यवस्था समितिले वैवाहिक अंगीकृत नागरिकताका लागि राखेको सात वर्षे प्रावधान बहुमतले अस्वीकृत...
पुरा पढ्नुहोसउद्घाटन शत्र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले राष्ट्र र राष्ट्रियता नै गुम्ने खतरा उत्पन्न भएको बताउनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण भारतको छैठौं क्षेत्रीय सम्मेलनको उदघाटन गर्दै अध्यक्ष केसीले...
पुरा पढ्नुहोसबुटवल असार १२ गते। राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेश सांसद मा.तारा जिसीले आ.व.०७९-८०काे विनियोजित बजेटकाे मन्त्रालयगत छलफलमा भाग लिदै प्रदेशबाट माग सम्वाेधन नगरेर,स्थानीयतहमा घात गरेर देशबाट राजमाे समाप्त हाेस भन्ने प्रपंच गरेको हाेकि?भन्ने शंका लागेकाे बताउनु...
पुरा पढ्नुहोसपोखरा । गण्डकी प्रदेश सभा सदस्य पियारी थापाले गाउँ मैत्री अक्षय कोष (जीएमएके) मा आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पार्नुभएको छ । सो अक्षयकोषमा प्रदेश सरकारको तर्फबाट बजेट छुट्याएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएकोप्रति आफ्नो...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ। प्युठानको झिमरुक गाउँपालिका– ८ का शिव बहादुर थापा मगर बिगत एक वर्षदेखि सम्पर्क विहीन हुनुभएको छ । खुम बहादुर थापा मगरको छोरा शिव विगत सात वर्ष पहिला भारत तर्फ गएको र गत वर्षसम्म...
पुरा पढ्नुहोस









