हराएकि युवती खोजी गरौं

हरियाणा राज्यको अम्बालाबाट तिल बहादुर उर्फ पिन्टु कि २८ वर्षिय श्रीमती सुनिता १४ जुन २०२२ को आप्mनै निवास ६२२/९ न्यु बस्ती इन्द्रा कलोनी जण्डली अम्बालाबाट हराएको परिवारले बताएका छन् ।

पञ्जाब राज्यको अमृतशहर तिर भएको शंका गरिएकी सुनितालाई खोज तलासका लागि सहयोग गरिदिन परिवारले निवेदन सहित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई अनुरोध गरेको जानकारी बाबुराम शर्माले दिनुभएको छ ।

उनी भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय वा तिल बहादुर 9812107735 / 8168321359 सम्पर्क गरि दिन मूल प्रवाह अम्बालाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार