सुदुर पश्चिमोत्तर

हिसारमा मूल प्रवाहको दुई हप्ते प्रगतिशील तिजी कार्यक्रम उदघाटन

खिमराज चालिसे, हिसार । भारत हरियाणा राज्यको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दुई हप्ते २०८० सालको प्रगतिशील तिजी कार्यक्रमको उद्घाटन गरेको छ । मूल प्रवाह महिला विभाग हिसारको आयोजनामा सेप्टेम्बर ६, २०२३...

पुरा पढ्नुहोस
हिसारमा एमसीसी विरुद्ध सभा

हिसार । राष्ट्रघाती एमसीसी कार्यान्वयन विरुद्ध भारतको सुदूरपश्चिमोत्तर क्षेत्रको हिसारमा पनि मूल प्रवाहले कालो ब्यानरमुनि विरोध कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विरोध मन्तव्य राख्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरे, केन्द्रीय परिषद सदस्य...

पुरा पढ्नुहोस
चण्डीगढमा एमसीसी विरुद्ध सभा

चंडिगढ । राष्ट्रघाती एमसीसी कार्यान्वयन विरुद्ध भारतको सुदूरपश्चिमोत्तर क्षेत्रको चंडिगढमा मूल प्रवाहले कालो ब्यानरमुनि विरोध कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सदस्य एवम् नेपाली समाचार संयोजक खिमराज चालिसे, केन्द्रीय...

पुरा पढ्नुहोस
रोपडमा एमसीसी विरुद्ध सभा सम्पन्न

रोपड । मूल प्रवाह रोपड नगर समितिको आयोजनामा राष्ट्रघाती एमसीसी कार्यान्वयन विरुद्ध विरोध कार्यक्रम कालो ब्यानरमा सम्पन्न गरिएको छ। कार्यक्रममा विरोध मन्तव्य राख्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सचिव एव क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, सुदूरपश्चिमोत्तर क्षेत्रीय...

पुरा पढ्नुहोस
जालन्धरमा एमसीसी विरुद्ध सभा सम्पन्न

जालन्धर । मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्र अन्तर्गत जालन्धर नगर समितीले देशमा राष्ट्रिय जनमोर्चाको विरोध प्रदर्शनप्रति ऐक्यवद्धता जनाउँदै सभा सम्पन्न गरेको छ । कार्यक्रममा मन्तव्य राख्दै मूल प्रवाहका केन्द्रीय सदस्य एवम् क्षेत्रीय सचिव कुलबहादुर बगालेले एमसीसी...

पुरा पढ्नुहोस
हिसार आटो मार्केटमा मूल प्रवाहको टोल समिति

खिमराज चालिसे, हिसार । गत केही समयदेखि मूल प्रवाहको नाम लिएर सर्वसाधारणमा भ्रम सृजना गर्ने दुष्प्रयास गरिरहेका फुटपरस्त तत्त्वहरूको सशक्त सैद्धान्तिक प्रतिवाद गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसारले सिटी एरियाअन्तर्गत आटो...

पुरा पढ्नुहोस
पटियालामा मूल प्रवाहको महिला विभाग गठन

खिमराज चालिसे पटियाला । मूल प्रवाह सुदुर पश्चीमोत्तर क्षेत्रको पटियालामा हिजो आइतवार २७ अगस्त २०२३ को मूल प्रवाहको महिला नगर विभाग गठन गरिएको छ । मूल प्रवाह नगर अध्यक्ष बिष्णु भुसाल र महिला क्षेत्रिय सदस्य...

पुरा पढ्नुहोस
मोहालीमा मूल प्रवाहको एरिया भेला सम्पन्न

खिमराज चालिसे चंडिगढ, २७ अगस्त । मूल प्रवाह चंडिगढ नगर समितिद्धारा सञ्चालित मोहाली एरिया समितिको चौथो भेला २७ अगस्त २०२३ का दिन सम्पन्न गरिएको छ । भेलाको उद्घाटन केन्द्रीय सदस्य दिनेश खड्काले ब्यानर खोलेर गर्नु...

पुरा पढ्नुहोस
चन्डिगढमा एकैदिन मूल प्रवाहका चारओटा एरिया भेला सम्पन्न

खिमराज चालिसे, चन्डिगढ । भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकताका एकैपटक चारओटा एरिया भेला सम्पन्न भएका छन् । मूल प्रवाहको सुदूर पश्चिमोत्तर क्षेत्रअन्तर्गत पर्ने चन्डिगढका मध्यसिटी, इन्डस्ट्रियल र सिटी एरियाका एकैदिन अगस्त २०,...

पुरा पढ्नुहोस
श्रीगंगानगरमा महिला प्रशिक्षण कार्यक्रम सम्पन्न

श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय महिला विभागको आयोजनामा ९ अगस्त २०२३ को राजस्थानको श्रीगंगानगरमा महिला प्रशिक्षण सम्पन्न भएको छ। प्रशिक्षक एंव प्रमुख अतिथी राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य सरिता जिसीले...

पुरा पढ्नुहोस