सुदुर पश्चिमोत्तर
चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको प्रगति टोल समिति गठन भएको छ । चंडिगढ नगर समितिद्धारा संचालित सीटी एरिया अन्तर्गत सेक्टर १६ मा आयोजित भेलाले ११ सदस्यीय प्रगति टोल समिति गठन...
पुरा पढ्नुहोसजम्मुकश्मीर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जम्मु कश्मीर अन्तर्गत महिला विभाग गठन गरिएको छ । मूल प्रवाह जम्मु कश्मीर नगर संगठन समितिको आयोजनामा सम्पन्न भेलाले महिला नगर विभागको गठन गरेको हो...
पुरा पढ्नुहोसरोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड अन्तर्गत रैलमाजरा एरिया समितिको पुनर्गठन भएको छ । नगर समितिका वरिष्ठ सदस्य श्यामबहादुरको विषेश उपस्थितमा एरिया समिति पुनर्गठन भएको हो । कार्यक्रममा नगर सदस्य श्याम...
पुरा पढ्नुहोसजालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर महिला विभागको आयोजनामा प्रगतिशिल तीजि कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख अतिथित्वमा सम्पन्न भएको छ । उपाध्यक्ष कपिल खनालले...
पुरा पढ्नुहोसजम्मु कश्मीर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर संगठन समिति जम्मू महिला विभागको आयोजनामा मूल प्रवाहको व्यानरमुनी तीजि कार्यक्रम भव्य एवं शान्दार रुपमा सु-सम्पन्न भएको छ । कार्यक्रममा सुदुरपश्चिमोत्तर क्षेत्रीय महिला विभागको...
पुरा पढ्नुहोस#खिमराज चालिसे हिसार । “गणतन्त्र र राष्ट्रियता को रक्षा गरौं, भारत स्थित प्रवासी नेपालीहरुको मताधिकार तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं” भन्ने मूल नाराको साथ भारतमा मूल प्रवाह महिला विभाग हिसारले प्रगतिशिल तीजि कार्यक्रम हिजो सम्पन्न...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर महिला विभाग सदस्य सरिता भुसाललाई पितृशोक परेको छ । सरिताका बुवा प्युठान जिल्लाको ऐरावती गाउँपालिका–१ डावरा निवासी ८४ वर्षीय घनश्याम अधिकारीको हिजो आफ्नै...
पुरा पढ्नुहोस#खिमराज चालिसे, रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिद्धारा सञ्चालित एरिया सी र एरिया डिको पुर्नगठन भेला गरिएको छ । भेलामा मूलप्रवाहको संगठनात्मक पद्धती बारे प्रमुख अतिथी मूल प्रवाह केन्द्रीय सचिव...
पुरा पढ्नुहोस#खिमराज चालिसे, रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिद्धारा सञ्चालित एरिया सी र एरिया डिको पुर्नगठन भेला गरिएको छ । भेलामा मूलप्रवाहको संगठनात्मक पद्धती बारे प्रमुख अतिथी मूल प्रवाह केन्द्रीय सचिव...
पुरा पढ्नुहोस#खिमराज चालिसे, जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर नगर समितिले अन्य संगठन छोडि मूलप्रवाहमा आउने नयाँ प्रवेशीहरुलाई स्वागत गर्दै टोल समितिहरु निर्माण गरेको छ । मूल प्रवाह जालन्धर नगर समितिद्धारा...
पुरा पढ्नुहोस









