हराएको खोज खबर

जिल्ला अर्घाखाँची भूमिकास्थान, ढाकावाङ निवासी सागर नेपालीले नाबालिक करिस्मालाई १५ असार २०७७ मा भगाएर लगेको र घरबाट पनि दिल्ली पु¥याई अलपत्र पारेको माइती पक्षको आरोप छ । करिस्माको माइत ऐऐ जिल्ला अन्तर्गत फिर्लुकमा रहेको र उनी कमला नेपालीकी छोरी रहेको बताएको छ ।

यसरी स्वयं सागर, उनका परिवारजन र करिस्माको माइती पक्ष बीच छलफल गरि मनमुटावलाई समाधान गर्नु पर्ने आवश्यक छ । यो खबर सागरका आफन्तजन वा स्वयं सागरले पाउना साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार