हराएको खोज खबर

जिल्ला कञ्चनपुर, साविक परासन गाविस वडा नम्बर ३ निवासी प्रेम बहादुर दमाइकी वर्ष २४ छोरी अनिता दमाई दिल्ली स्थित रोहीणी रजापुर १०६÷८ देखि २०७७ कार्तिक महिनादेखि लापत्ता भएकी छिन् । उनी एक छोरा र एक छोरीलाई आमा–बुबाको साथमा छोडेर लापत्ता भएकी उनका बुबा प्रेम बहादुर दमाइले बताएका छन् ।

छोरी लापत्ता भएपछि दमाई परिवार अत्यन्तै चिन्तीत् छ । उनी हरियाणाको फरीदावाद तिर भएको आशंका छ । निज अनितालाई कुनै महानुभावले फेला पार्नु भएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा दिल्ली नगर समितिमा सुनिल थापा 9899563133, रामु धमाला 9999209326, नरेन्द्र अधिकारी 9891644835 वा आमा 8505827523 र माया थापा 8882673646 मा जानकारी गराउनु हुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार