कृष्ण पचभैया
भोपाल । मृगौला पिडितलाई सहयोग मूल प्रवाह अ भा ने एकता समाज भोपाल नगर समितिकोले आर्थिक सहयोग गरेको छ ।
पाल्पा जिल्ला पुर्णखोला गापा वडा न ५ विरकोट निवासी नरमतिसरा देबि मगरलाई समाजको भोपाल नगर समितिले आर्थिक सहयोग गरेको हो । नगर समिति भोपालले विभिन्न माध्यमबाट आर्थिक संकलन गरि पाँच हजार भारु सहयोग गरेको भोपालबाट हाम्रा संवाददाता कृष्ण पचभैयाले जानकारी दिनुभएको छ ।
















