संगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिका उपाध्यक्ष नारायण भुसाल मातृ शोकमा पर्नुभएको छ ।
भुसालकी ममतामयी आमा कैलादेवी भुसालको ६३ वर्षको आयुमा दुखद निधन भएको हो । २०७८ साउन ९ गते आफ्नै निवास्थान सरुमारानी २ दर्भान, प्यूठानमा भएको थियो । वहाँको निधनले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली गर्दछौं ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
संगरुर नगर समिति















