खिमराज चालिसे
चंडिगढ १४ अगस्त । अर्घाखाँची जिल्ला भूमिकास्थान नगर पालिका वार्ड नम्बर १ सिनेटि निवासी वर्ष ४४ का श्रीराम खनाल उर्फ दुर्गा ७ जुन २०१९ देखि भारतको हिमांचल प्रदेशको सुन्दरनगर बाट लापत्ता भएको हुदा उनको खोजीकार्यमा सहयोग गरिदिन मूल प्रवाह संगरुरलाइ आफन्तहरु द्धारा आग्रह गरिएको छ।
आफ्नो झोला तथा अन्य सामान सबै छोडेर एक्कासी लापत्ता श्रीराम गहुगोरो वर्ण करिब ५ फुट उँचाई भएका उनि एकदिन पहिला मालिक संग सोलाङ्ग हिमांचल को बाटो सोधेको जानकारि आएको छ । उनि भेटिएमा नजिकको मूलप्रवाहको कार्यालय अथवा मूलप्रवाह संगरुर महिला नगर संयोजक लक्ष्मी खनाल +919501663084 लाइ सम्पर्क गर्न अनुरोध गरिएको छ।















