साउदी अरब नेपाली एकता समाजद्धारा बधाई तथा शुभकामना

भारतमा छरिएर रहनु भएका प्रबासी नेपालीहरुको हक हितको लागि बुलन्द गर्ने साझा संगठन मुल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय समितिको ८औ राष्ट्रिय सम्मेलन २०२२ फ्रेवरी २७ देखि मार्च १ तारिक सम्म भब्यताको साथ फरिदाबादमा सम्पन्न भएको छ। र फेरि पनि त्यस सम्मेलनले भारत भरि छरिएर रहनु भएका नेपालीहरुको हक हितको लागि पुर्ण भुमिका निभाउनको लागि सम्मेलनबाट चयन हुनु भएका नव निर्बाचित अध्यक्ष-ठाकुर खनाल जी को नेतृत्वमा चयन हुनु भएका सम्पुर्ण सदस्यहरुलाई हार्दिक बधाई छ।
महासचिव-जे बी फौजा अध्यक्ष-राज
कुमार धिताल
साउदी अरब नेपाली एकता समाज केन्द्रिय समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार