हनुमन्ते खोलामा निर्माणाधीन पुल भासियो

भक्तपुर — हनुमन्ते खोलामा निर्माणाधीन पक्की पुल भासिएको छ । केहीदिनदेखिको वर्षासँगै आएको बाढीले उक्त पुल भासिएको हो । मध्ययपुर थिमि–४ र सूर्यविनायक–५ जोड्ने शंखरचोकबाट दक्षिणतर्फको हनुमन्ते खोलामा निर्माण भइरहेको पुलको मध्यभागमा लच्किएको छ  ।

रगत जम्ने दुलर्भ तर खतरनाक जोखिमका कारण यो भ्याक्सिनमा कडा मापदण्डहरु तोकिएको छ । अन्य भ्याक्सिनहरु लगाउनै नहुने र अन्य भ्याक्सिनमा पहुच नभएका कारण विकल्प नै नभएको अवस्थामा मात्र १८ बर्षभन्दा माथिका व्यक्तिले यो भ्याक्सिन लगाउन सक्ने एफडीएले जनाएको छ ।

यो पुललाई गत वर्षको बाढीले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । ठेकेदारको लापरबाही र ढिलासुस्तीले पुलमा जहिल्यै समस्या आउने गरेको उनीहरु बताउँछन् । यो क्षेत्रमा वर्षा र प्रि–मनसुनका बेला बाढीले स्थानीयलाई हैरान पार्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार