बहादुरगढमा मूल प्रवाहको संगठन निर्माण

रोहतक, ८ मई । झज्जर अन्तर्गत पर्ने बहादुरगढमा मूल प्रवाहको संगठन निर्माण गरिएको छ । रोहतक नगर समितिका कमला परियार र लक्ष्मी मल्ल ठकुरीको पहल तथा नगर अध्यक्ष सुभाष गौतम र धर्म सुनारको बिषेश उपस्थितिमा बहादुरगढ स्थित श्रमजिवी नेपालीहरु बिच संगठानिक चर्चा पछि समिति गठन गरिएको हो ।

जसमा अध्यक्ष- कमल परियार, सचिव- बिष्णु परियार, कोषाध्यक्ष- हरिष बिष्ट, सदस्यहरुमा क्रमशः केशव परियार, मोहन गैरे, सन्दिप परियार, लक्ष्मी परियार, विष्णी परियार, राजु परियार, कल्पना परियार, सोनिया बिष्ट, गिता गैरे र कृष्ण परियार गरी १३ सदस्यीय समिति गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार