
काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ को वडासदस्यमा राष्ट्रिय जनमोर्चाका द्रोण घर्ती निर्वाचित हुनुभएको छ ।
२०७९ जेठ ५ गते सम्पन्न मतगणनामा १,५९३ मत प्राप्त गर्दै उहाँ निर्वाचित हुनुभएको हो ।
नेकपा (माओवादी केन्द्र) का तुलसी थापा नेतृत्वको गठबन्धन प्यानलको जितसँगै घर्तीले वडासदस्यमा विजय हासिल गर्नुभएको राजमो दाङका नेता शुक्रराज भण्डारीले जानकारी दिनुभयो ।















