नागरिकता विधेयक विरुद्ब मेरठमा सभा सम्पन्न

# खिमराज चालिसे

मेरठ । मूलप्रवाह अखिल भारत नेपाली एकता समाज ले “राष्ट्रघाती नागरिकता विधेयक खारेज गर” भन्ने मुल नारा सहित विरोध सभा सम्पन्न गरेको छ।

मूलप्रवाह पश्चीमोत्तर क्षेत्रिय समिति द्धारा संचालित मेरठ नगर समिति को आयोजना मा सम्पन्न कार्यक्रममा नागरिकता विधेयक विरुद्ध को सभा नगर अध्यक्ष जीवन शर्माको नेतृत्वमा बिष्णु, नारायण, कमल, माया लामा, तिलक केसी, राजु सुनार, सुरेश रावल लगाएतका कार्यक्रताहरु को सक्रियता मा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार