
कतार । कतार नेपाली एकता समाजका केन्द्रीय सदस्य हिरा कुमारी शर्मालाई पितृशोक परेको छ ।
शर्माका बुवा बागलुङको जैमिनि नगरपालिका–१० दोभान निवासी पिता टिकाराम शर्माको ७५ वर्षको वर्षको उमेरमा यही डसेम्बर ८ का दिन निधन भएको छ ।
कतार नेपाली एकता समाजले मृतक बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।
















