
पर्वत जिल्ला, फलेवास गाउँपालिका १४ ठूलीपोखरी चोरकाटे निवासी काजीमान दर्जीका ३६ बर्षीय छोरा विनोद परिवार सहित करिब पाँच वर्ष पहिलादेखि आफन्तहरूको सम्पर्कमा छैनन् । उनका अंकल पदम नेपालीसँग लेनदेन कारोबार रहेकाले खोजीका लागि केरला आएर खोजविन गरि स्वदेश फर्किए पनि विनोदसँग सम्पर्क हुन सकेन । अहिले उनी चेन्नई तिर रहेको आशंका छ । विनोद र उनका परिवारलाई कुनै महानुभावले फेलापारेमा वा देखेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा आफन्त सुरेश नेपाली ८४२८३४७१३०र ओमकान्त शर्मा ७२९९१७९८१७ मा सम्पर्क गर्नको लागि हार्दिक अनुरोध गर्दछौं।















