
रोहतक । सितगंगा नगरपालिका वडा नं ६ का भिम बहादुर भाटकी श्रीमती बर्ष ४२ की पार्वती भाट २६ जुन २०२३ का दिन बिहान रोहतक बसपार्क देखि आफ्नो श्रीमानलाई भेट्न पञ्जाब लुधियाना जान भनी हिडेको तर यतिका दिन बितिसक्दापनि कहीं कतै कसैको सम्पर्कमा नआएको हुँदा उहाँको श्रीमान भिम बहादुर भाटले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई खोजी गरिदिन अनुरोध गर्नुभएको छ ।
यदी कहिं कतै महानुभावहरुले देखेमा वा भेटेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वा पुलिस चौकीमा खबर गरिदिनु अनुरोध गरिन्छ । एवं तल उल्लेखि मोबाइल नम्बरमा सम्पर्क गरि जानकारी दिनुहुन हार्दिक अनुरोध गरिन्छ । सुभाष गौतम 9996738020 विक्की परियार 8199081643 धर्म सुनार 8607668459 भिम बहादुर भाट 8146217691















