तारापुरमा मूल प्रवाहद्धारा तीजि कार्यक्रम भव्य रुपमा सम्पन्न

तारापुर, १८ सेक्टेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता तारापुर महिला बिभागको आयोजना हरितालिका तिज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममो अध्यक्षता तारापुर महिला बिभाग संयोजक सुनिता पुनले र सञ्चालन बोम सिंजापतिले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अथिती मूल प्रवाह केन्द्रीय सदस्य गोबिन्द थापा, विशेष अथिति केन्द्रीय सदस्य टंक कुँवर, मध्यपश्चिम भारत क्षेत्रीय उपाध्यक्ष सेर बहादुर पुलामी, मध्यपश्चिम भारत क्षेत्रीय महिला संयोजक रेनुका कुँवर, क्षेत्रीय सल्लाहकार तथा तारापुर नगर अध्यक्ष खडक राई, क्षेत्रीय सदस्य लेखनाथ पाण्डे, क्षेत्रीय सदस्य चन्द्र सुबेदी, मुम्बई नगर समिति अध्यक्ष हुम बहादुर दर्जी, पुना नगर समितिबाट धनसिंह राहादी, पुना महिला बिभागबाट बिस्नुमायाँ पुलामी, तारापुर नगर समितिबाट लछुमन पाण्डे, चन्द्र ढकाल, करन थापा, प्रबासी संघ भारत केन्द्रीय सदस्य मोहन खड्का लगायतको आतित्थ्यता रहेको थियो ।

महिला बिभाग एरिया समितिबाट देबि थापा, गौरी बर्मा, पबित्रा थापा, सीता गलामी, लक्ष्मी थापा, पुनम थापा, निसा केसी, लक्ष्मी तिवारी, सुजिता बास्कोटा, मायाँ केसी, सीता सिंहले पनि अथिति आसन ग्रहण गर्नुभएको थियो ।

तारापुरमा लामो समयसम्म बसोबास गर्ने र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई निरन्तर रुपमा आर्थिक, नैतिक र भौतिक रूपमा सयोग पुराउने आदरणीय ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । जसमाः धन बहादुर केसी, ओम थापा, सोभा पाण्डे, टेक बहादुर थापा, अर्जुन राना, लाल बहादुर थापा, सुर्य पाण्डे, होमनाथ पाण्डे, फर्सु कुँवर, राजु थापा, खिमानन्द न्यौंपाने, प्रेम गुरुङ रहनु भएको थियो ।

कार्यक्रममा ३० जना स्वयंसेवकको नेतृत्व करन थापाले गर्नु भएको थियो जसमा क्रमशः अर्जुन न्यौंपाने, बिजय काफ्ले, बिरेन्द्र वड, रमेश कुँवर, लछु तरामु, गंगा कुँवर, सुवास, कुल बहादुर थापा, कमल प्रसाद सर्मा, दिर्घनाराण अमानी, आकास रोकाय, गणेश स्वार, गोपाल सोनी, प्रेम कुँवर, बादल कुँवर, लक्ष्मण रोकाय, अक्षय कुँवर, टोक कुँवर, भिम थापा लगायत रहनुभएको थियो ।

कार्यक्रममा एक मिनेट मौनधारण पछि कार्यक्रममा जनमानसलाई सबिता चापागाईंले मन्तव्यद्धारा र साँस्कृतिक विभागका कलाकारहरुले गित तथा संगितबाट स्वागत गरिएको थियो ।

कार्यक्रममा सोनम थापा, पिंकी थापा, निसा थापा, मान्सी कुँवर लगायत थुप्रै बालकलाकारहरुले बिजोड प्रसुस्ती दिएर महत्वपूर्ण भुमिका खेलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार