नयी दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिको आयोजना २०२३ को जनवादी प्रगतीसिल भैलोको तयारी भेला सम्पन्न भएको छ ।
१५ अक्टुबर २०२३ का दिन नई दिल्लीको एन्डूजगन्जमा भव्यता साथ सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मुल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा क्षेत्रीय सचीव शिव के.सी. अन्य अतिथीहरुमा क्षेत्रीय सदस्य लम्मी खडायत क्षेत्रीय, समिति सदस्य पहल सिंह परियार, नई दिल्ली नगर समितिका सचिव विष्णु खनाल साथै दक्षिण भारत क्षेत्रीय समितिका सदस्य प्रमानन्द खडायतको आतित्थ्यता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता विन बहादुर कुंबरले र सञ्चालन दिनेश पन्थीले र स्वागत मन्तव्य पदम भुजेलले दिनु भएको थियो ।