रोहतक, २९ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति अन्तर्गत भरत कालोनीमा नगर अध्यक्ष सुभाष गौतमको पहल एवं रेसम बिक र विक्की परियारको बिशेष उपस्थितीमा ७ सदस्यीय टोल समिति गठन गरिएको छ । जसमाः अध्यक्ष- कमला बोहरा, सचिव- अनिश गिरी, कोषाध्यक्ष- अर्जुन बोहरा, सदस्यहरूमाः गोपाल बिक, अनिल बिक, पबित्रा बिक र मनु नेपाली रहनुभएको छ ।