भिवानीमा ४६औं स्थापना दिवस मनाइयो

भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीले ४६ औं स्थापना मनाएको छ ।

डिल बहादुर भट्टराईको अध्यक्षता र गोर्वधन सुनारको सञ्चालनमा उक्त कार्यक्रम अघि बडेको थियो । कार्यक्रमका प्रमुख अथिती मुल प्रवाह केन्द्रिय सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष सालिकराम आचार्य रहनु भएको थियोे भने अन्य अथितिमा नगर संस्थापक सदस्य बिबि कोपिला, मनिराम अधिकारी, महिला बिभाग संयोजक उर्मिला कोपिला रहनु भएको थियोे ।

सहिदहरुको सम्झनामा १ मिनेट मौनधारणा राख्दै अशोक सुनारले शब्दमा स्वागत गर्नु भएको थियो । छर्ठ पुजा र स्थापना दिवस शुभकामना दिदै वक्ताहरूले भिन्नै भिन्नै बिषयमा प्रशिक्षण दिनुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार