
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्र समितिका बैकल्पिक सदस्य रोम बहादुर पुन र निमराना नगर समितिका उपाध्यक्ष प्रेम बहादुर पुन मातृ शोकमा पर्नु भएको छ । उहाहरूको ममतामयी आमा फिसटि देवि पुनको राप्ति प्रत्तिस्ठान केन्द्र घोराहीमा २६ फरवरी २०२५ का दिन बिहान असामाहिक निधन भएको हो ।
मृतक फिस्टीदेवी पुनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदन व्यक्त गर्दछौं ।
















