सोनीपतमा ११५औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाइयो

सोनीपत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोनीपत नगर समितिको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाइएको छ ।

इश्वरा विकको अध्यक्षता र कमलेस गौतमको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई नगर अध्यक्ष बासुदेव खनाल, सदस्यहरु धर्मराज बन्जाडे, कमला बन्जाडे लगायतले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार