प्रयागराज ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

प्रयागराज । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य उत्तर भारत क्षेत्रीय समितिद्वारा संचालित प्रयागराज नगर समितिको आयोजनामा र महिला नगर विभागको तर्फदेखि आमसभाको आयोजन गरी मनाइयो ।

अध्यक्षता महिला विभाग की प्रमिला सुवेदीले र सञ्चालन सविता शर्माले गर्नुभएको थियो । अतिथि आसान ग्रहण मध्य उत्तर भारत क्षेत्रीय समिति अध्यक्ष राम प्रसाद बस्याल, क्षेत्रीय कोषाध्यक्ष तथा नगर अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवालीले गर्नुभएको थियो ।

आकाश थापाको स्वागत मन्तव्यबाट अगाडि बढेको सो कार्यक्रममा र किशन सिंह परियार, मोहन खनाल, राम प्रसाद बस्याल लगायतले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार