
जोधपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता सामाज जोधपुरको आयोजनमा ११५औं नारी दिवस मनाइएको छ ।
कार्यक्रममा सहभागि महिलाहरूलाई क्षेत्रीय महिला विभागकि सानु बस्नेत र पार्वती थापाले महिला दिवसको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सामाजिक कार्यमा अग्रसर महिलाहरुलाई सम्मानित गरिएको थियो ।















