अहमदाबादमा मूल प्रवाहको प्रषिक्षण एवं एरिया भेलाको लागि आयोजक समिति

24 जुन 2025 अहमदाबाद
मुल प्रवाह अखिल भारत नेपाली एकता समाज अहमदाबाद नगर समिति अन्तरगत पर्ने बटुवा जि आई डि सि मा केन्द्रिय सदस्य गोबिन्द थापाको उपस्थितीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रषिक्षणमा भारत स्थित नेपालीका समस्या र मूल प्रवाहको उद्वेष्य र संगठनको आवष्यकता आदी विशयमा प्रषिक्षण गरिएको थियो । त्यस पछि मानसिंह सोनीको संयोजकता 11 सदस्यीय एरिया भेला आयोजक समिति गठन गरियो । जसमा अन्य सदस्यहरू हरि कार्की, राजेन्द्र बडुवाल, दिल बहादुर सुनार, भिम सिंह सोनी, उपेन्द्र नेपाली, जगत नेपाली, लाल बहादुर बिश्ट, श्रीपाल परिहार, शकर बहादुर महतरा र रविन्द्र कुमार सोनी हुनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार