
जिल्ला लम्जुङ्ग वेशीशहर ८, तल्लो पाखाथोक बस्ने वर्ष ३४ का रेशम रावल २०७९ साल जेठ महिनाबाट सम्पर्क विहिन भएका छन् । उनी कहाँ छन्, भन्दै आफन्तहरूले खोज तलास गर्दै आइरहेका छन् । निजलाई कुनै महानुभावले फेला पारेमा नजिकको पुलीस प्रशासनलाई तथा भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा जानकारी गराउनु हुन विनम्र अनुरोध गरिन्छ । फेला पार्ने महानुभावले गुजरातको वापीमा बस्दै आउनु भएका चन्द्र बहादुर विकको मोबाइल नम्बर ९९२४०३३१५८ मा फोन गरि जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।
















