


खिमराज चालिसे,सुदुर पश्चिमोत्तर क्षेत्रको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता...

खिमराज चालिसे, चंडीगढभारतमा मूल प्रवाहको सुदुर पश्चिमोत्तर क्षेत्रको चंडीगढमा मूल प्रवाह...

खिमराज चालिसे, भारत ।भारतको हिमाचल राज्यको रामपुरमा मूल प्रवाह रामपूर नगर...

नयाँ दिल्ली । हिमाचलको सोलन जिल्ला अन्तर्गत अर्की भन्ने स्थानमा भएको आगलागीबाट...

नेल्लोर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य...

खिमराज चालिसे, भारत । भारतको पंजाब राज्यको जिरकपुरमा कञ्चनपुरका रमेश भुल वर्ष...

आगरा, उत्तर प्रदेश 5 जनवरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

नई दिल्ली 5 जनवरी 2026 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

जिल्ला बाग्लुङ जैमिनी नगरपालिका ७ जैदी काभ्रे नेवलबारी बस्ने नन्द रानाका...

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नईका चार नगर समितिहरूले...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2026 All right reserved Site By : Himal Creation
पुना पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना पश्चिम नगर समितिको आयोजनामा तिजी कार्यक्रम सम्पन्न पारिएको छ । कार्यक्रम अगस्त २५, २०२५ का दिन सम्पन्न पारिएको हो ।
कार्यक्रम केन्द्रीय सचिवालय सदस्य गोविन्द थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय समितिका सदस्य तथा क्षेत्रीय अध्यक्ष श्याम त्रामु, सदस्य अनन्त राहाडी, क्षेत्रीय सदस्य रामचन्द्र केसी, महिला विभागकी सदस्य रानी खनाल, इन्द्रा भण्डारीलगायतले अतिथि आसनग्रहण गर्नुभएको थियो ।
विष्णु पुलामीको अध्यक्षता तथा शेर बहादुर पुलामीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागीहरूलाई खेमराज रावतले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गोविन्द थापाले गर्नुभएको थियो ।