नोएडामा मूल प्रवाहको टोल समिति गठन

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नोएडा नगर समिति अन्तरगत सेक्टर 35 मोरनामा टोल समिति गठन भएको छ ।

7 सेप्टेम्बर 2025 का दिन जनक लामाको पहल र नगर अध्यक्ष जंगबहादुर खातीको विषेश उपस्थितीमा सम्पन्न भेलाले अर्जुन कार्कीको अध्यक्षमा सचिव सुनिल मगर, कोषाध्यक्ष विजय लामा, सदस्यहरूमा पुष्प् लामा, जनक लामा रहेको दक्षिण काली टोल समितिको गठन गरेको छ । भेलामा नगर अध्यक्ष जंगबहादुर खातीले भारत संगठनको आवश्यकता र मूल प्रवाहले खेलेको भुमिकाबारे प्रकास पार्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार