
अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न. ७ स्थायी घर भएकी हाल काठमाडौं किर्तिपुर बसोबास गर्दै आएकी बर्ष ४१ कि श्री धर्म बहादुर घर्ति मगरको श्रीमती बसन्ता घर्ति मगर यहि मिति २०८२/०५/१७ गते मर्निङवाक जान्छु भनेर हिडेको तर अर्को मान्छे प्युठान जिल्ला ऐरावती गाउँपालिका वडा न. १ स्थायी घर भएको हाल भारतको गोवामा बस्दै आएको श्री चन्द्र बहादुर थापाले ललाई फकाई भारतको गोवा लगेको जानकारी निजको श्रीमान धर्म बहादुर घर्ति मगर ले जानकारी दिनु भएकोले निज बसन्ता घर्ति मगर र चन्द्र बहादुर थापालाई देख्नु हुने महानुभावले देहायको सम्पर्क नम्बर वा नजिकको प्रहरी कार्यालयमा बुझाई दिनु हुन विनम्र अनुरोध गर्दछु।
धर्म बहादुर घर्ति मगर, भुमिकास्थान नगरपालिका -७ अर्घाखाँची सम्पर्क: +977-9765314398
वा जिल्ला प्रहरी कार्यालय, अर्घाखाँची तथा भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा समाजका उपाध्यक्ष कपिल खनाललाई +91-7701971896 मा जानकारी दिनु हुन अनुरोध गरिन्छ ।
















