हिसारमा मूल प्रवाहको देउसीभैलो समिक्षा भेला सम्पन्न

हिसार । भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाहको देउसीभैलो समिक्षा भेला आज आईतबार नोबेम्बर ९, २०२५ मा सम्पन्न भएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समिति हिसारले अक्टूबर २२, २०२५ को दिन भैलो कार्यक्रम सम्पन्न गरेको थियो ।

सोमरेले हिसारमा सम्पन्न कार्यक्रम सांस्कृतिक विभागका कलाकारहरूले खेलेको भूमिकाको खुब प्रसंसा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार