
चितवन माडि नगरपालिका वार्ड नं. 1 लक्षुमनिया बस्ने नारायणदत्त अधिकारीका कान्छा छोरा वर्ष 57 का टीकाराम अधिकारी घरबाट 2024 मई 24 का दिन महाराष्ट्रको मुम्बई जानको लागि हिड्नु भएको थियो । वहाँ मुम्बई रेल्वे स्टेशनमा उत्रेको भन्ने सम्म जानकारी आएको थियो त्यस पछि कहि कतै केखि खबर छैन । अहिले 16 महिना बिती सक्दा सम्म पनि परिवार र आफन्तहरूसंग सम्पर्कमा हुनु हुदैन । वहाँलाई कसैले भेट्नु भएमा नजिदिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा या तलका सम्पर्क नम्बरहरूमा जानकारी गराइदिनु हुन हामी परिवारजन हार्दिक अनुरोध गर्दछौं ।
छोरा शिव प्रसाद अधिकारी, नेपालः 00977-9840491383,
मूल प्रवाह केन्द्रिय कार्यालय भारत: 0091-9910535711
देव नारायण पोख्रेल बहराईन: 0097-333903571

















