गुजरातको सुरतमा 137 औं मई दिवश

1 मई 2026 सुरत गुजरात,

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर आयोजनामा 137 औं मई दिवश सम्पन्न भएको छ । नगर अध्यक्ष किसोर ताम्राकारको अध्यक्षत र सन्चालन सबिना कुंवरको संचालनमा अगाडी बढेको कार्यक्रममा सहभागीहरूलाई शान्ति तिरूवाले गर्नु भयको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथी क्षेत्रीय समितिका पुर्ण बिक, नगर समितिका नन्दा बिष्ट, नन्दनी सुनार, सुस्मा श्रेष्ठ लागायतले सम्बोधन गर्नु भएको थियो । वक्ताहरूले मई दिवशको महत्व र अहिलेको नेपाली समाजले भोग्नु परेको समस्याबारे बोल्दै भारत नेपाली श्रमिकहरू आफ्नो हक हितको लागि संगठित हुनु पर्नेमा जोड दिनु भएकों थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार