रोहतक । ६ महिनाको लामो अन्तराल पछि पुनः मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगठनको विस्तार कार्यमा कार्यकर्ताहरु सञ्चालन हुन थालेका छन् । समाजको नगर समिति रोहतकका मोहन सिंह विक, गणेश शर्मा, धर्म सुनार र सुभाष गौतमको पहल तथा विषेश उपस्थितिमा नगर समिति अन्तर्गत अस्तलवोरमा निसा थापाको अध्यक्षतामा १७ सदस्यिय टोल समिति गठन गरिएको छ ।
जसमाः उपाध्यक्ष– हेमन्त विक, सचिव– बिर बहादुर विक, सहसचिव– सरस्वती विक, कोषाध्यक्ष– राजु विक, सदस्यहरुमा क्रमश : दिपक विक, केशव विक, सावित्रा विक, राजु परियार, नुमेस विक, चन्द्र विक, रुपा थापा, फरदीन विक, सिता बिक, सरस्वती विक, तुलसी विक र मिना विक रहनु भएको छ ।
















