हराएको खोज खबर

जिल्ला कैलाली निवासी शखीराम सुनारका छोरा कृष्ण बहादुर सुनार यहि २८ नवम्बर २०२० का दिन आफन्त अरुण घिमिरेलाई भेटन गएको वेलामा मुम्बई मिरारोडबाट लापत्ता भएका छन् । उनी लापत्ता भएपछि अरुण घिमिरेले निकै खोज तलास गर्दा पनि भेटिएका छैनन् । निज कृष्ण बहादुरलाई कुनै महानुभावले फेला पार्नु भएमा मुम्बई मिरारोडमा अरुण घिमिरेलाई मोबाईल नम्बर ९१३६१७५३५७ मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार