खगेश्वर शर्मालाई पितृ शोक

जोधपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य तथा जोधपुर नगर समितिका उपाध्यक्ष खगेशवर शर्माका बुवा धर्मराज शर्माको ८७ बर्षको उमेरमा निधन भएको छ ।

प्यूठान जिल्ला, मल्लरानी गाउँपालिका २ खलंगा निवासी धर्मराज शर्माको मिति २०७७ मंसीर १३ गते निधन भएको हो ।

मृतक धर्मराज शर्माप्रति हार्दिक श्रद्धांजलि प्रकट गर्दै शोक संतप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार