हराएको खोज खबर

जिल्ला बर्दिया, बाह्र बर्दिया ६, जयनगर निवासी भिम शर्माका छोरा कविलाल शर्मा गत २७ नवम्बर २०२० देखि महाराष्ट्रको बदलवपुर मुम्बईबाट स्वदेश फर्किने क्रममा लखनऊ पुगेर आफन्तलाई सम्पर्क गरेको र त्यसपछि कसैको सम्पर्कमा नआएको र घर पनि नपुगेको हुनाले फेला पार्नु हुनेले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति सुरतमा तथा बाबु भिम शर्मा र गंगाराम घिमिरे ९८६६७६२४३० मा जानकारी दिनु हुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार