खोजी गरी सहयोग गरी दिनू हुन अनूरोध

जैमिनि नगरपालिका अर्जेवा बागलुंग नेपाल  निवासी टेक बाहादुर केसीका छोरा राम बहादुर केसी (face book) मा k see Laxman नाम गरेका वर्ष अंदाजी ४४/४५वर्षका बिगत लामो समयदेखी चेन्नईमा अस्थाई नोकरी गर्ने स्थाई रूपमा नभई कहीले कहाँ कहिले कहाँ गर्ने, विगत एक महीना अगाडि़ एगमोर र वाल्टेक्स रोड़मा पनि अर्जेवाका दाजुहरुसँग भेट भएको जानकारी पश्चात  विगत २०/२५ दिनसम्म कसैको सम्पर्कमा नआएको खबर नेपालमा निजको आमा समक्ष्य खबर पुगी वयवृद्धा आमा अति चिन्तित भई चेन्नईमा कार्यारत अर्जेवा निवासीहरुसँग मेरो छोरालाई जसरी भएपनी खोजेर जानकारी दिनु, छोरा भेटिएमा आफै लिन आउछु भन्नु भएको र छोराको लागि निकै चिंतामा हुनुहुन्छ । यो खबर निज राम बहादुरले पढ़े पनि संपर्कमा आउनु हुन अनुरोध गरिन्छ । यो सुचना अध्ययन गरि भाईको खाजीमा सबै समक्ष्य अनुरोध साथै सम्पर्क भएमा तुरन्त सम्पर्क गरि सहयोगको लागि सम्पर्क  डम्मर ब. 8542040807, राम ब नायक 9840340530, राम बहादुर, 8056297556, लक्षमण चालीसे 9840070680 रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार