हराएको खोज खबर

कञ्चन गाउँपालिका वडा नम्बर ५ (साविक रुद्रपुर २) निवासी प्रेम बहादुरकी छोरी एवं चेतबहादुर पुन (बिक्रम पुन) की श्रीमती मिना पुन यहि २२ फरबरी २०२१ का दिनदेखि रजापुर रोहिणी दिल्लीस्थित आफ्नो डेराबाट लापत्ता भएकी छिन् ।

उनी डेराबाट साँझको ४ बजे डिउटी जान भनि निस्किएकी भएता पनि आफ्ना लत्ताकपडा सहित निजी सरसमान लिइ चार छोरा–छोरीहरुलाई छोड़ी हिडेकिछन् । उनले २० हजार नगद पनि लगेर गएकि छिन् । उनलाई गोर्खा जिल्लाको साविक सुलिकोट गाविस वडानम्बर २ घर बताउने जगदीश गुरूङ नामको व्यक्तिले भगाएको आशंका गरिएको छ ।

जानकारी दिने व्यक्तिलाई दश हजार नगद इनाम दिइने छ । सम्पर्क बिक्रम पुन 8587012712 सुनिल थापा 9899563133/9711834899 रामु शर्मा 9999209326 या नजिकको मूल प्रवाह अखिल भारत नेपाली एका समाजमा जानाकारी दिनुहुन अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार