मूल प्रवाहको पहलमा शव स्वदेश पुर्याइयो

भिवानी । ढिलो गरि प्राप्त समाचार अनुसार जिल्ला दाङ, घोराही नगरपालिका १८, अम्वेश्वरी टोल निवासी दलबहादुर रोकाका छोरा केशव रोकाकोको हरियाणाको भिवानीमा असामयीक निधन भएको थियो ।

मृतकका आफन्त र परिवारजनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा गर्नुको अनुरोधलाई स्वीकार गरि समाजका नगर अध्यक्ष मोहन सिंह विक र सदस्य डिल बहादुर भट्टराईले एम्बुलेन्सको व्यवस्थापन गरि मृतक केशवको शव दाङ पु¥याई परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार