दक्षिण भारत क्षेत्रीय समितिद्वारा बबिता गायकप्रति श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका प्रतिनिधी बालकृष्ण गायककी जीवन साथी बबिता गायकको अपत्यारिलो मृत्युको खबरले दक्षिण भारत क्षेत्रीय समितिलाई अत्यन्तै मर्माहित बनाएको छ । यस दुःखद घडिमा मृतक बबिता गायकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।

चन्द्र बहादुर थापा
(कार्यवाहक अध्यक्ष)
दक्षिण भारत क्षेत्रीय समिति
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका प्रतिनिधी बालकृष्ण गायककी जीवन साथी बबिता गायकको अपत्यारिलो मृत्युको खबरले दक्षिण भारत क्षेत्रीय समितिलाई अत्यन्तै मर्माहित बनाएको छ । दुखत घट्ना प्रति, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समितिको तर्फ देखि मृतक वविता गायकप्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ ।

जनकराज पौडेल
(सचिव)
दक्षिण भारत क्षेत्रीय समिति
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार