दाङबाट युवक संघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन

दाङ । अखिल नेपाल युवक सङ्घ दाङले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । २०७८ असार ११ गते जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारीमार्फत सो ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापनपत्र युवक सङ्घका जिल्ला उपाध्यक्ष लेखराज आचार्यको नेतृत्वमा जिल्ला कोषाध्यक्ष श्रीराम भट्टराई, राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष गणेश आचार्य, युवक सङ्घका जिल्ला सदस्य डोरबहादुर केसी, दीपक आरसी र दीपक केसीसहितको प्रतिनिधि मण्डलले बुझाएको थियो ।

यस्तो ज्ञापनपत्र

युवक संघ डोटीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार