प्रकाशन सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद नगर समितिको आयोजनामा प्रकाशन प्रशिक्षण भेला सम्पन्न भएको छ । १ डिसेम्बर २०१९ का दिन आयोजित उक्त प्रशिक्षण भेलामा मूल प्रवाहका क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले प्रशिक्षण दिनु भएको थियो । उहाँले सबै कार्यकर्ताहरुले प्रकाशन गम्भीरता साथ अध्ययन गर्नुपर्ने, प्रकाशनका प्रकार, प्रकाशनको प्रकृति, प्रकाशनको आबश्यकता, प्रकशनको अवस्था आदि बिषयमा स्पष्ट पार्नु भयो ।

यसका साथै उत्तर नगर भित्रको सङठानिक अबस्थाको बारेमा पनि छलफल चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार