भिवानीको मूल प्रवाहको विद्यानगरमा टोल समिति निर्माण

भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी नगर समिति अन्तर्गत बिद्या नगर टोल समिति गठन गरिएको छ ।

नगर समितिका सचिब भिम बाहादुर रायमझी र नगर समितिका पुर्ब सदस्य प्रेम कुमार दंगासेको उपस्थितिमा सम्पन्न भेलाले धन बाहादुर सोमईको अध्यक्षतामा सो टोल समिति निर्माण गरिएको हो ।

जसमाः उपाध्यक्ष- सुरेन्द्र चन्द, सचिब- बिकास मल्ल, सहसचिव- सुसील आले र कोषाध्यक्ष- जुम बहादुर रास्कोटी रहनुभएको छ । त्यस्तै सदस्यमाः नबिन थापा र हरी बहादुर सारू रहनु भऐको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार